सांसद शाह द्धारा मदवामा ३५ लाख बराबर को डिप बोडिङ को शिलान्यांस सिचाइको अभाव नहुने किसानहरु हर्षित ।।
नवराज पौडेल
फागुन १ गते रेडियो समानता कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ३ मदवामा बुधबार ३५ लाख लागत बराबरको आठ इन्च पानी तान्ने डिप बोडिङ को शिलन्यांस गरिएको छ । नेपाली कांगे्रस क्षेत्र नम्वर ३ का प्रतिनिधी सांसद अभिषेक प्रताव शाहले बोरिङको शिलान्यांस गरेका हुन । किसान वलियो भए देश बलियो हुने भन्दै मदवा गांउमा सिचाई सुविधाका लागी अति आवश्यक प्रशस्त पानीको स्रोत नभएकाले बोडिङको लागी संसदिय बिकास कोषबाट सो रकम उपलब्ध गराएको शाहले जनाएका छन् । बुधबार नेपाली कांग्रेसका युवा नेता अजय थापाले कृषि मन्त्री भएकै गृह जिल्लामा सिंचाई सुविधाको अभाव, मलखाद तथा किसानलाई चाहिने आधुनिक कृषि औजारहरु को कमि हुनु दुखत भएको बताए । किसानलाई राज्यले प्रोत्साहान गरे दैनिक हामी जस्ता हजारौं युवाहरु विदेसिनु पर्दैन थियो थापाले भने । शिलान्यास कार्यक्रममा प्रतिनिधी सांसद अभिषेक प्रताव शाह, शिवराज नगरपालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटा ,युवा नेता अजय थापा र स्थानिय बासीको उपस्थिती रहेको थियो । सासंद शाह र युवा नेता अजय थापाले कोदालोले खनि पुजा गरेर शिलन्यास
गर्नुभएको हो यता गाउंमा सिचाईको सुविधा पाउने भएपछि किसानहरु हर्षित भएका छन् । गाउंमा सिचाईको अति नै अभाब थियो अव भने खेलबारी सिचाउन पाइने भयो गांउका एक स्थानियले भने । आज शिलान्यांस भएको बोडिङको २० दिनमा काम सम्पन्न हुने र सो डिप बोडिङ बाट मदवा,गिद्धौरा र धनगडा सम्म सिचाई गर्न सकिने समितीका अध्यक्ष चन्दन विक्रम मल्ल ठकुरीले जानाकारी दिएका छन्
Wednesday, February 13, 2019
Friday, April 13, 2018
नेपााल आर्दशलाई राष्ट्रकै नमुना विद्यालय बनाउन शाहद्धारा १५ लाख दिने घोषणा
दिपक के सी / माधव बेल्वासेचन्द्रौटा कपिलवस्तु चैत्र २९
नेपाल आदर्श माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण गर्न संसद विकास कोषबाट १५ लाख दिने सासद अभिषेक प्रताप शाहले घोषणा गर्नु भएको छ । विद्यालयलाई देश कै नमुना विद्यालय बनाउनु पर्नेमा जोड दिदै शाहले विद्यार्थीको चाप र शिक्षाको गुणस्तरमा ध्यान दिन विद्यालयका शिक्षकहरुलाई सुझाव समेत दिनु भयो ।
कपिलवस्तु शिवराज नगरपालिका १ मा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयको ४३ औं बार्षिक उत्सव तथा १९ अभिभावक दिवसको अवसरमा बोल्दै शाहले विद्यालयले कक्षा नर्सरी देखी कक्षा नौ सम्म अंग्रेजी माध्यमका कक्षा संचालन गरी विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी उनीहरुको उज्जवल भविष्य निर्माण गर्न गरेको यस प्रयासको खुलेरै शाहले प्रशंसा समेत गर्नु भयो । विद्यालयले संचालन गरेको प्राविधीक शिक्षाले दक्ष प्राविधीक निर्माणमा टेवा पुराएको समेत शाहले बताउनु भयो ।
विद्यालयमा हाल कक्षा १२ सम्म कुल २४ सय विद्यार्थीले अध्ययन गरीरहेको र अगामी बर्षहरुमा विद्यार्थीको संख्या ४ हजार पुराउने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोखरेलले बताउनु भयो । बर्षेनी विद्यार्थी संख्या बृद्धि भइरहेकोले विद्यालयमा भौतिक संरचना थप निर्माण गर्नु पर्ने समेत प्रअ पोखरेलले बताउनु भयो । ८० जना शिक्षक शिक्षीकाले अध्यायपन गराउने विद्यालयमा ३७ वटा कोठामा कक्षा संचालन गरिरहेको र कक्षा कोठा थप गर्नु पर्ने आवश्यता रहेको छ । विद्यालयले गतबर्ष बाट अभियानको रुपमा संचालन गर्दै आएको अंग्रेजी माध्यमका कक्षाहरु निरन्तर संचालन भइरहने र यो अभियान कुनै पनि शक्तिले रोक्न नसक्ने प्रअ पोखरेलले बताउनु भयो । यसविद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट संचालित एकीकृत शिक्षा संचालन भएको र यस अन्तर्गत १० जना दृष्टि विहिन विद्यार्थीहरुले अध्ययन गरिरहेको प्रअले बताउनु भयो । यसै शैक्षिक सत्रबाट भारतिय दुताबासको सहयोगमा प्राप्त भएको विद्यार्थीहरुका लागी बस सेवा पनि संचालन हुने उहाँले बताउनु भयो । विद्यालयले आगामी बर्षमा विद्यालयमा छात्रावास भवन निर्माण गर्ने, क्यान्टिनको स्तरउन्नती गर्ने शिक्षाको गुणस्तरलाई अझ वृद्धि गर्न अतिरिक्त क्रियाकलाप संगै अन्य कार्यक्रमहरु गर्ने योजना रहेको समेत प्रअ पोखरेलले बताउनु भयो ।
विद्यालयको ४३ औं बार्षिक उत्सव तथा १९ अभिभावक दिवसको अवसरमा दिर्घ बहादुर के.सी.को सम्झनामा उहाँका छोराहरु अर्जुन के.सी., गणेश के.सी., र रामचन्द्र के.सी.ले स्थापनको गरे ५ लाखको अक्षयकोषको व्याजबाट २८ जना गरिव जेहेन्दार ,विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ । छात्रबृत्ति रकम विद्यार्थीहरुलाई स्व केसी की श्रीमती केसरा केसी ले वितरण गर्नुभएको हो । सगै प्रेम चन्द्र स्मृती अक्षयकोष मार्फत ६ जना गरिवि जेहेनदार विद्यार्थीहरुलाई रकम वितरण गरिएको छ ।दिवशको अवशरमा लामो समय सम्म विद्यालयमा अध्यापन गराएका अवशकास प्राप्त शिक्षक दयाराम चौधरी र द्रोण प्रसाद अधिकारीलाई विद्यालयलाई पुर्याएको योगदानको सम्मान गर्दै ढाका टोपी र मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रम मार्फत विद्यालय प्रथम तथा उत्कृष्ण नतिजा ल्याई पासहुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरीएको छ ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले कार्यक्रम समापन गर्दै उत्कृष्ण विद्यालय बनाउने योजना एक्लो प्रयासले नहुने भएकाले सम्पुण अभिभावकहरु साथ आवश्य रहेको वताउनुभयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाको अध्यक्षता,कपिलवस्तु क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहको प्रमुख आतिथ्यता,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको,जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीको विशिष्ट आतिथ्यत सम्पन्न कार्यक्रममा समाजसेवी तथा युवा नेता अजय थापा,हुमाकान्त खनाल,भवनराज पौडेल लगाएत शिक्षाप्रमी तथा अभिभावकहरुको सहभागीता रहेको थियो ।
Friday, July 28, 2017
कपिलवस्तुमा टर्की पालन सुरु
१३ साउन कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालीका ३ देउरालीटोलमा स्थानीय दुई दाजुभाईले टर्की पालन सुरु गरेका छन । दाजु भाई युवराज पौडेले र युधिरले टर्की पालन सुरु गरेका हुन ।
उनीहरुले १४ लाखको लगानीमा ८ महिना अघि देखि स्वरोजगार टर्की फर्म नेपाल नामबाट टर्की पालन सुरु गरे । संचालक युवाराजले ईन्टरनेटबाट जानकारी लिएर आफु टर्की पालनप्रति उत्प्रेरित भएको बताएका छन । ‘ ईन्टरनेटबाट टर्कीपालनका बिषयमा जानकारी लिए, लगानी अनुसार बढी फाईदा हुने देखे पछि यसमा हात हालेका हौ ’ ८ महिनाको अवधिमा प्रतिफल पनि राम्रै आएको छ । उनले भने नेपालभर
Sunday, August 30, 2015
यसरी एउटा स्वतन्त्र राष्ट्र सिक्किम अचानक एकै दिनमा भारतमा विलय भएर। विश्व मानचित्रबाट सदाको लागि हरायो
सिक्किमको भारतमा विलय
योजनावद्ध र लामो प्रयत्नबाट भएको हो। जनादेश बोकेका र जनताको मन जितेका
भनिएका नेताहरू तथा राजनीतिक दलहरूको सहयोगबाट नै सिक्किमको भारतमा विलय
सम्भव भएको भुक्तभोगी स्वीकार्छन्। सिक्किमको भारतमा विलयको परिघटना
बुझ्नसके अहिलेको देशको राजनीतिक अवस्था र यसले जन्माएको राष्ट्रियताको
Wednesday, August 26, 2015
भारतसँग गुहार माग्दै सभासदले भने, ‘नेपाली मिडिया शासकका लंगौटी
334
काठमाण्डु, भदौ ९ – कैलालीको टीकापुरमा भएको अमानविय र पासविक घटनाका कारण सिंगो मुलुक स्तब्ध भइरहेको बेलामा केही मधेसवादी दलका सभासदले भारतमा पुगेर नेपाली शासक र सञ्चारमाध्यम विरुद्ध अभिव्यक्ति दिएका छन् ।
संघीय समाजवादी फोरम नेपालका सभासद अभिषेक
प्रताप शाह, केन्द्रीय सदस्य सहसराम यादव, तराई मधेस लोकतान्त्रिक
पार्टीका सभासद बृजेश कुमार गुप्ता र सदभावना पार्टीका नरसिंह चौधरीले
मंगलबार भारतको सीमावर्ती सहर नौगढ पुगेर आफ्नै देश र राष्ट्रियताको
विरुद्धमा अभिव्यक्ति दिएका हुन् ।
उनीहरुले भारतीय सांसद जगदम्बिका पालसँग
भेटवार्ता गरेर नेपालको घटना र पछिल्लो राजनीतिक गतिविधिका बारेमा पनि छलफल
गरेको बताइएको छ ।
भेटवार्तापछि उनीहरुले पत्रकार सम्मेलन गर्दै नेपालमा भइरहेको आन्दोलन, नेपाली मिडियाको भूमिकाका बारेमा नकारात्मक टिप्पणी गरेका थिए ।

सभासद गुप्ताले नेपाली मिडिया शासक वर्गको पिछलग्गु भएको आरोप लगाएका थिए ।
उनले आफूहरुले मधेसी र उत्पीडनमा परेका
जनताको अधिकाका लागि आन्दोलन गर्दा पनि मिडियाले सहयोग नगरेकाले आफूहरु
भारतको शरणमा आउनुपरेको बताएको भारतीय अखबार जागरण दैनिकको अनलाइन
संस्करणमा उल्लेख छ ।
सभासद गुप्ताले मधेसी आन्दोलनकारीको समूहमा शासक वर्गले नै घुसपैठ गराएर आन्दोलन तुहाउन षडयन्त्र गरिरहेको आरोपसमेत लगाएका छन् ।
उनीहरुले भारतीय विधायक पालमार्फत भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री
सुष्मा स्वराजलाई सम्बोधन गरेको पत्रसमेत हस्तान्तरण गरेको दैनिक जागरणले
जनाएको छ ।
- See more at: http://kathmandutoday.com/2015/08/129722.html#sthash.i6Tujpdm.vhuCUhPL.dpuf

मधेशी
मोर्चामा आवद्ध कपिलवस्तुका तीन सभासद् र एक नेताले सीमावर्ती भारतीय
जिल्ला सिद्धार्थनगरको नौगढमा पुगेर ८ भदौमा भारतीय लोकसभा सांसद जगदम्बिका
पालसँग भेट गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका सभासद्
अभिशेकप्रताप शाह र केन्द्रीय सदस्यउ सहसराम यादव, तराई मधेश लोकतान्त्रिक
पार्टीका वृजेशकुमार गुप्ता र सद्भावना पार्टीका नरसिंह चौधरीले पालसँग
भेटघाट गरी मधेशमा भइरहेको आन्दोलनबारे छलफल गरेका हुन् । भेटघाटपछि
उनीहरुले नौगढमै पत्रकार सम्मेलनसमेत गरेका थिए ।
सभासद् गुप्ताले नेपाली मिडियाले पर्याप्त
कभरेज नगरेकाले मधेश आन्दोलनबारे अन्तर्राष्ट्रिय जगतलाई थाहा दिन नौगढमा
पत्रकार सम्मेलन गरेको बताए ।
“पत्रकारसम्मेलनमा मधेश आन्दोलनमा
प्रहरीले गरेको दमन र मधेशी दलसँग यसअघि भएका समहति नयाँ संविधानको
मस्यौदामा नसमेटिएको बारे जानकारी गरायौं”, गुप्ताले भने, “सेना लगाएर
समाधान हुँदैन, तत्काल वार्ता गरी समाधान निकाल्नुपर्छ ।”
“सीमावर्ती क्षेत्रमा लामो समय चलेको
आन्दोलनले भारततर्फ पनि असर पुर्याउला भन्ने पालको चासो थियो”, गुप्ताले
हिमाल खबरसँग टेलिफोन सम्पर्कमा भने,“हामीले हाम्रा चासो राख्यौं, सामान्य
छलफल भयो, कुनै ठूलो कुरा भएको होइन ।”
उनले सरकारले मधेशलाई उपेक्षा गरेको आरोप
लगाए । “यतिका दिनदेखि मधेश जलिरहेको छ, तर सरकारले उपेक्षा गरिरहेको छ”,
उनले भने,“त्यही उपेक्षाका कारण टीकापुरमा अप्रिय घटना घट्यो, भोली अन्यत्र
पनि यस्तो नहोस् भनेर सरकारले समाधान गर्न खोजेको देखिएन ।”
- See more at: http://www.himalkhabar.com/?p=109249#sthash.9net5vto.dXRqjCu1.dpuf

- See more at: http://www.himalkhabar.com/?p=109249#sthash.9net5vto.dXRqjCu1.dpufकपिलवस्तुका चार नेता भारतीय सांसद भेट्न नौगढ पुगे मंगलबार ,
८ भदौ २०७२

गोपाल भण्डारी, कपिलवस्तु

- See more at: http://www.himalkhabar.com/?p=109249#sthash.9net5vto.dXRqjCu1.dpufvvv

- See more at: http://www.himalkhabar.com/?p=109249#sthash.9net5vto.dXRqjCu1.dpufकपिलवस्तुका चार नेता भारतीय सांसद भेट्न नौगढ पुगे
मंगलबार , ८ भदौ २०७२ ९:४१ पम
गोपाल भण्डारी, कपिलवस्तु
मधेशी
मोर्चामा आवद्ध कपिलवस्तुका तीन सभासद् र एक नेताले सीमावर्ती भारतीय
जिल्ला सिद्धार्थनगरको नौगढमा पुगेर ८ भदौमा भारतीय लोकसभा सांसद जगदम्बिका
पालसँग भेट गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका सभासद्
अभिशेकप्रताप शाह र केन्द्रीय सदस्यउ सहसराम यादव, तराई मधेश लोकतान्त्रिक
पार्टीका वृजेशकुमार गुप्ता र सद्भावना पार्टीका नरसिंह चौधरीले पालसँग
भेटघाट गरी मधेशमा भइरहेको आन्दोलनबारे छलफल गरेका हुन् । भेटघाटपछि
उनीहरुले नौगढमै पत्रकार सम्मेलनसमेत गरेका थिए ।
सभासद् गुप्ताले नेपाली मिडियाले पर्याप्त
कभरेज नगरेकाले मधेश आन्दोलनबारे अन्तर्राष्ट्रिय जगतलाई थाहा दिन नौगढमा
पत्रकार सम्मेलन गरेको बताए ।
“पत्रकारसम्मेलनमा मधेश आन्दोलनमा
प्रहरीले गरेको दमन र मधेशी दलसँग यसअघि भएका समहति नयाँ संविधानको
मस्यौदामा नसमेटिएको बारे जानकारी गरायौं”, गुप्ताले भने, “सेना लगाएर
समाधान हुँदैन, तत्काल वार्ता गरी समाधान निकाल्नुपर्छ ।”
“सीमावर्ती क्षेत्रमा लामो समय चलेको
आन्दोलनले भारततर्फ पनि असर पुर्याउला भन्ने पालको चासो थियो”, गुप्ताले
हिमाल खबरसँग टेलिफोन सम्पर्कमा भने,“हामीले हाम्रा चासो राख्यौं, सामान्य
छलफल भयो, कुनै ठूलो कुरा भएको होइन ।”
उनले सरकारले मधेशलाई उपेक्षा गरेको आरोप
लगाए । “यतिका दिनदेखि मधेश जलिरहेको छ, तर सरकारले उपेक्षा गरिरहेको छ”,
उनले भने,“त्यही उपेक्षाका कारण टीकापुरमा अप्रिय घटना घट्यो, भोली अन्यत्र
पनि यस्तो नहोस् भनेर सरकारले समाधान गर्न खोजेको देखिएन ।”
- See more at: http://www.himalkhabar.com/?p=109249#sthash.9net5vto.dXRqjCu1.dpufतराईको आन्दोलनबारे भारतका सांसदलाई चासो
गोपाल भण्डारी/कपिलवस्तु,
दुई हप्तादेखि
तराईमा चलिरहेको आन्दोलनलाई भारतीय क्षेत्रका सांसदले पनि चासो राखेपछि
कपिलवस्तुका ३ सभासदले भारतीय सांसदसँग भारतको सिद्धार्थनगर जिल्लाको
नौगढमा भेटघाट गरेका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका सभासद्
बृजेश कुमार गुप्ता, संघीय समाजवादी फोरम नेपालका सभासद् अभिषेक प्रताप
साह, सद्भावना पार्टीका सभासद् नरसिंह चौधरी र फोरम नेपालका केन्द्रिय
सदस्य सहसराम यादवले भारत सिद्धार्थनगर जिल्लाका भारतीय जनता पार्टीका
लोकसभाका सांसद जगदम्विका पालसंग भेटघाट गरेका हुन् ।
भेटघाटका क्रममा भारतीय सांसद् पालले
तराईमा २ हप्ता बढी आन्दोलन भैरहँदा आन्दोलनका एजेण्डाहरुलाई सरकारले
सम्वोधन गर्न नसक्नु दुखद कुरा भएको भन्दै वार्ताको माध्ययमबाट नेपाल
सरकारले तराईको मुद्दालाई समाधान गर्नुपर्नेमा जोड दिएको सभासद् गुप्ताले
जानकारी दिनुभयो । मधेश आन्दोलनका क्रममा विगतका सरकारसँग गरिएको सम्झौता
अनुसार अन्तरिम संविधानको धारा १३८ को १ मा लेखिए अनुसारको स्वायत्त मधेश
प्रदेशको निर्माणका लागि आफुहरु आन्दोलित हुनु परेको सभासद् गुप्ताले
भारतीय सांसदलाई जानकारी गराएको बताउनुभयो ।
भारतीय सांसद पालले आफुहरुको आन्दोलनलाई
शुभकामना दिएको र दिल्ली सरकारसँग पनि यो आन्दोलनका एजेण्डाहरुलाई
वार्ताबाट टुंगो लगाउनका लागि आवाज उठाउने प्रतिवद्धता जनाएका छन् ।
Tuesday, August 18, 2015
कपिलवस्तुमा १८ राउन्ट अश्रु ग्याँस प्रहर ।। मधेशी मोर्चा र प्रहरी विच झडप ३ दर्जन भन्द बढी घाइते ।।
कपिलवस्तु भद्रा १मधेशी मोर्चा र प्रहरी विच झडप ३ दर्जन भन्द बढी घाइते भएका छन ।कपिलवस्तुको तौलिहवामा बन्दकर्ताले प्रर्दशन गर्दा प्रहरीले १८ राउन्ड अश्रुग्याँस प्रहर गरेको छ । प्रर्दशनका क्रममा प्रहरी र बन्दकर्ता विच झडप भएकोहो । बन्दकर्ताले जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गर्दा प्रहरीसग झडपभएको हो । झडपमा एक दर्जन प्रहरी सहित दुई दर्जन बढी प्रर्दशनकी घाइतेभएका छन ।गम्भीरघाइते हुने मध्ये सघिय समाजवादीपार्टीकानेताअब्दुलरसिदखाँ,तराईमधेशलोतन्त्रीकपार्टीकानेताधमेन्द्रबहादुरश्रीवास्तवा,सदभावनाकाबृजेन्द्र कुमार चौधरी, स्थानिय नेता, समिम खाँ,लगायत घाइते भएका छन भनेअन्य घाइतेहरुको नाम खुल्ना सकेको छैन
Wednesday, June 3, 2015
शिक्षकले जथाभावी बोलको भन्दै कक्षा बहिष्कार
कपिलवस्तु जेठ १८
पठन पाठनका क्रममा निकै सरल तरिकाले नम्र ब्यवहार र विद्यार्थीसंग मिठासपुर्ण तवरले कक्षा संचालन गर्नु पर्ने विधीको संसार भर पालना हुदा कपिलवस्तुको एक क्याम्पसमा भने विद्यार्थी प्रति आक्रमक ब्यवहार देखाउने एक शिक्षकको विषयको कक्षा विद्यार्थीहरुले विगत एक हप्ता देखि बहिष्कार गदै आएका छन ।
Wednesday, December 17, 2014
कपिलवस्तु नगरपालिकामा महिला संघको नगर सभापतिमा श्रीमाल
कपिलवस्तु, १ पुस
नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघको कपिलवस्तु नगरपालिका क्षेत्रको नगर सभापतिमा बिष्णु माया श्रीमालको नेतृत्वमा ११ सदस्यिय कार्य समिती निबिरोध चयन भएको छ । संघको तौलिहवाको बाल मन्दिरमा सम्पन्न अधिबेशनले सचिवमा लक्ष्मी कार्कि, कोषाध्यक्षमा प्रियंका रैदास र सदस्यहरुमा क्रमशः गुलाबपति बढई, दिपा चौधरी, मिना ज्ञवाली, जलेशा मुसलमान, राधा पाण्डे, कमलावती पासी, सहिबुन निशा र सुनिता श्रेष्ठलाई चयन गरेको नगर निर्वाचन संयोजक बिकास
छुट्टै वाड नहुदाकपिलवस्तु कारागारमा महिलाकैदी बन्दी राख्न समस्या
कपिलवस्तु , १ पुस
अटाउने क्षमता भन्दा तेब्बर कैदीबन्दी भएर समस्यामा परेको कपिलवस्तु कारागारमा महिला राख्ने वार्ड नहुदा झन समस्या थपिएको छ । सर्वोच्च अदालतले चलाएको फैसला कार्यान्वयनको विशेष अभियान जिल्ला अदालतबाट मुद्दाहरुको धमाधम फैसला भए पछि कारागारमा कैदी बन्दीका चाप बढेको बेला महिला राख्ने कैदी बन्दी नहुदा कारागारमा अहिले समस्या आईपरेको छ । गत शुक्रवार अदालतको फैसला पछि २ महिला कारागार चलान भएका थिए
कपिलवस्तुको पर्सोहिया गाबिस– ८ मा चिसोले बालकको मृत्यु
कपिलवस्तुको पर्सोहिया गाबिस– ८ मा चिसोले बालकको मृत्युभएको एक मात्र छोरा गुमाउदा मृतक परिवार गहिरो शोकमा
कपिलवस्तु, १ पुस
चिसोले एक्कासी सिकिस्त बनेका कपिलवस्तुको पर्सोहिया गाबिस– ८ पोखरभिटवाका एकदलित बालकको सोमवार राति मृत्यु भएको छ । चिसोले एक्कासी बिरामी परेका १३ बर्षीय जवाहीर चमार मृत्यु भएको हो । सोमवार राति पानीसंगै परेको असिनाले गर्दा चिसो झन बढेको थियो ।

Sunday, December 14, 2014
अलकायदाको काठमाडौंमा आक्रमण योजना झूठो सावित
प्रहरीलाई गलत सूचना दिने ह्याकर भारती पक्राउ
२८ मंसिर, काठमाडौं ।
इस्लामिक आतंककारी संगठन अलकायदाले काठमाडौंमा विष्फोट गराउने योजना बनाएको भन्दै गरिएको प्रचार गलत भएको पुष्टि भएको छ ।प्रहरी तथा सञ्चार माध्यमहरुलाई गलत इमेल पठाएर फसाउन खोजेको भन्दै रोशन भारती नामका व्यक्ति पक्राउ गरेका छन् ।
Friday, September 5, 2014
मित्तलको अवस्था अझैसम्म अज्ञात
सीताराम चौधरी/
कपिलवस्तु, भदौ-५ । साताअघि जिल्लाको चन्द्रौटाबाट हराएका कपडा व्यापारी कृष्णनगर–४ का ५२ वर्षीय श्यामसुन्दर मित्तलको अवस्था अझैसम्म अज्ञात छ । व्यापारको सिलसिलामा चन्द्रौटा आएका मित्तल गत साउन २७ गते बुधबारका दिन दिउासोदेखि गायब भएका हुन् । मित्तलको अवस्थाबारे अझैसम्म अत्तोपत्तो नभएको छोरा नितिन कुमार मित्तलले बताए । मित्तलले व्याजेमा ऋण लगाउने हुादा सोही सिलसिलामा विहानैदेखि चन्द्रौटामा थिए । सोही कारोबारका लागि दुई अज्ञात व्यक्तिसाग सम्पर्क समन्वय भइरहेको र दिउासो करीब २ बजे मोटरसाइकलमा तिनै व्यक्तिसागै तौलिहवा हिंडेदेखि हालसम्म अज्ञात बनेका छन् । चन्द्रौटाको बीच चोक जहाा तीनओटा सीसी क्यामरा जडान गरिएको छ, उता वडा प्रहरी कार्यालय अगाडि चेकपोष्ट अगाडि दुईओटा सीसी क्यामरा लगाइएको छ । मित्तल चन्द्रौटाको बीच चोकबाट मोटरसाइकलमा निस्किएको र वडा प्रहरी कार्यालय अगाडिबाट गएको भएपनि सीसी क्यामरामा समेत कुनै अभिलेख कैद छैन । अपराधिक क्रियाकलाप रोकथाम र सडक दुर्घटना न्यूनीकरणमा थप सहयोग पुर्याउन बढी चहलपहल हुने क्षेत्रमा चौबीसै घण्टाको दृश्यको अभिलेख राख्न सीसी क्यामरा जडान गरिएको प्रहरी बताउाछ । तर प्रहरी कार्यालयमा त्यस घटनाको कुनै दृश्य कैद नहुनुले शान्ति सुरक्षामा थप चुनौती थपिएको स्थानीयको आरोप छ । मित्तल कृष्णनगर क्षेत्रमा धनाढ्य व्यक्तिमध्ये पर्छन् । सीमापारि बढनीमा उनको ठूलो कपडा पसल समेत रहेको छ । चन्द्रौटा क्षेत्रका कपडा व्यापारीसाग पनि उनको राम्रो सम्बन्ध रहेको छ । मित्तलले व्यापार बाहेक धितो राजीनामा लिई व्याजेमा ऋण समेत लगानी गर्ने गरेको व्यापारी बताउाछन् । मित्तलले चन्द्रौटा क्षेत्रका पहाडिया र मुस्लिम समुदायका कारोबार गर्ने व्यापारीहरुलाई मात्र ऋणमा रकम दिने गरेको छोरा नितिनकुमारले बताए । ऋण लगानी गर्नुअघि उनले अग्रिम ६ हजारसम्म रकम लिने गरेको स्थानीय बताउाछन् । मित्तल अज्ञात भएको दिन चन्द्रौटा चोक स्थित ज्ञवाली ट्रेडर्समा बसेर ऋण लगानी गर्ने व्यक्तिसाग बारम्बार मोबाइल सम्पर्क भइरहेको ट्रेडर्सका प्रोप्राइटर बुलानाथ ज्ञवालीले बताए । दिउासो झण्डै १ बजेको समयमा दुई अज्ञात व्यक्ति त्यहाा आई ६ हजार रकम दिएको तर उनीहरुको अनुहार ठम्याउन नसकेको ज्ञवालीले बताए । दुवैपक्षको कुराकानीपछि उनीहरुसागै मित्तल तौलिहवा जान भनी हिंडेको ज्ञवालीले जनाए । त्यस दिन सााझसम्म घर नफर्केपछि फोन सम्पर्क गर्दा समेत सम्पर्क हुन नसकेपछि परिवारजनले खोजीकार्य शुरु गरेका थिए । तौलिहवाको नापी तथा मालपोत कार्यालयमा जान हिंडेको भएपनि त्यहाा समेत नगएको सम्बन्धित कार्यालयले जनाएका छन् । मित्तलको खोजीकार्यका लागि प्रहरी प्रशासनमा अनुरोध गरेपनि प्रहरी घटनाप्रति खासै सक्रिय नबनेको छोरा नितिनकुमार मित्तलले आरोप लगाए । घटना भएको हप्ता नाघिसक्दा समेत प्रहरी प्रशासन खासै गम्भीर नबनेको सामाजिक अगुवाहरुको आरोप छ । हालसम्म पनि कुनै उपलब्धी नहुनुले पनि घटनाप्रति प्रहरी चनाखो नदेखिएको मानवअधिकारकर्मी बताउाछन् ।
यता प्रहरीले घटनाबारे विशेष अनुसन्धान कार्य गरिरहेको जनाएको छ । घटनाको वास्तविकता पत्ता नलागेसम्म सार्वजनिक गर्न नमिल्ने भन्दै केही दिनमै घटनाको सत्यतथ्य सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
शिवराज नगरपालिकाको सिमाक्षेत्रमा स्वागत बोर्ड स्थापना ।।

सनि/कपिलवस्तु भाद्र १८
कपिलवस्तुको शिवराज नगरपालिकाले आफनो सिमा क्षेत्रका तिन स्थानमा मगंलवार स्वागत बोर्ड स्थापना गरेको छ । नगरपालिकाको निमिक्त कार्यकारी प्रमुख कृष्ण कुमार चौधरीको नेतृत्वमा सो बोर्ड स्थापना गरीएको हो ।
सिमाक्षेत्रमा स्थापना गरीएका बोर्डले नगरपालिकाको सिमा सुरु अनत्य भएको संकेत दिने कृष्ण कुमार चौधरीले बताउनुभयो । साथै सर्वसाधारण सम्पुर्णलाई नगरक्षेत्र बारे जानकारी समेत हुने चौधरीले बताउनुभयो । बोर्डमा यात्रुहरुको यात्रा मंगलमय रहोस भनि शुभकामना समेत ब्यक्त गरीएको छ । नगरपालिकाको तिन स्थान दक्षिण तर्फ लोहरौला, पश्चिम धानखोला पुर्वमा बेल नदि नजिकै बोर्ड स्थापना गरीएको छ । नगरपालिका कर्मचारी , ईलाका प्रशासन कार्यालयका प्रतिनिधी , संचारक्रमीको सहभागीतामा बोर्ड स्थापना गरीएको हो ।
Sunday, August 24, 2014
Friday, August 22, 2014
बहराइनका प्रवासी नेपालीद्वारा संकलित राहत रकम विहिबार कपिलवस्तुका अग्नीपीडितलाई वितरण
सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), ५ भदौ ।
बहराइनका प्रवासी नेपालीद्वारा संकलित राहत रकम विहिबार कपिलवस्तुका अग्नीपीडितलाई वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत इलाका प्रशासन कार्यालय चद्रौटाले शिवराज–७, पिपरीका अग्नीपीडितलाई नगद रकम वितरण गरेको हो । अग्नीपीडित ३५ परिवारलाई जनही एक हजारका दरले नगद रकम वितरण गरिएको कार्यालयले जनाएको छ । शिवराज नगरपालिकाका निमित्त कार्यकारी अधिकृत कृष्णकुमार चौधरी र इलाका प्रशासन कार्यालय चन्द्रौटाका सह लेखापाल रामप्रकाश चौधरी पीडित वस्तीमा पुगी रकम वितरण गर्नुभएको थियो ।
गत २०७० चैत्र १८ गते आगलागी हुँदा ४८ घरपरिवार घरबारविहीन भएका थिए । आगोमा परी सक्टु भरका ७ वर्षीय छोरा शिव भरको जलेर मृत्यु भएको थियो । आगलागीबाट डेढ करोड बढीको क्षति भएको थियो । त्यहाँका अग्नीपीडित यतिबेला सोही ठाउँमा घर बनाएर बस्न थालेका छन् ।

नेवि सघ कपिलवस्तुको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम चन्द्रौटामा सम्पन्न ।।

सनि कपिलवस्तु
चन्द्रौटा भाद्र ६
नेपाल विद्यार्थी सघँकपिलवस्तुको बधाई तथा शुभकामना अदान प्रदान कार्यक्रम विहिवार चन्द्रौटामा सम्पन्न भएको छ । नेपाल अदार्श बुहुमुखी क्यापसका स्वावियु सभापती विशाल गुप्ताको अयोजनामा चन्द्रौटामा रहेको लुम्बिनी तालिम केन्द्रमा बधाई तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरका स्वावियु सभापती विशाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कागे्रस कपिलवस्तुका सभापती तथा क्षेत्र नं ४ का सभासद सुरेन्द्रराज आचार्य रहनु भएको थियो । विशिष्ट अतिथिमा क्षेत्र नम्वर २ का स्वातन्त्र सभासद अतहर कामाल रहनु भएको थियो । अन्य अतिथिहरुमा नेपाली काग्रेस कपिलवस्तुका कार्यवहाक सभापती अब्दुल कलाम खानँ,जिल्ला सचिव विनोद नेपाल,महासमिति सदस्य हुमकान्ता खनाल, जिल्ला सदस्यहरु हरी प्रसाद पोखरेल, कृष्ण पौडेल,प्यार मोह्म्मद मियाँ, मन्जु लाता गुप्ता, नेपाली काग्रेस कपिलवस्तुका सस्थापक सभापती नवराज पाण्डे, नेपाली काग्रेस कपिलवस्तु क्षेत्र न। ४ का सभापती प्रेम बहादुर रायमाझी,५का सभापती भवनराज पौडेल,क्षेत्र नं १ का क्षेत्रीय सचिव केशव श्रेष्ठ, क्षेत्र नं ४ का क्षेत्रीय सचिव रोमलाल खनाल,शिवपुर गाविस इकाई सभापती नारायण पौडेल,चन्द्रौटा उद्योग वाण्ज्यि सघँका अध्यक्ष जमशेर अलि मिया,तरुण दल क्षेत्र नं ५ का सभापती सिराज अह्मद खाँ,नेपाल विद्यार्थी सघ क्षेत्र नं १ का सभापती चन्द्रकान्ता खनाल,३ का सभापती अनन्द कुमार चौधरी, ५ का सभापती बाल कृष्ण भुसाल, नेपाल प्रेस युनियन कपिलवस्तुका सचिव माणि प्रसाद गैरे ,रेडियो समानताका स्टेशन म्यानेजर राजु खराल,रेडियो मायादेवीका स्टेशन म्यानेजर गुरुदेव भटाराई,खोज न्युज टुडेका पत्रकार गोपाल पाठक,चन्द्रौटाका युवा उद्यामी, माधव घिमिरे र सुरेश जैसावाल लगायतको अतिथ्यिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सँघ कपिलवस्तुका सभापती राकेश पाण्डेयले सबै विद्यार्थाीलाई समेटेर लैजाने बताउनु भएको छ । नव निर्वाचित सभापती पाण्डेयले सबै विद्यार्थीहरुको हक अधिकारलाई समेटेर सदैव एक भएर लाग्ने सबैको सल्लाहआनुसार आघि बढ्ने बताउनु भएको छ । कपिलवस्तुको चन्द्रौटामा अयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा आज पाण्डेले यस्तो बताउनु भएको हो । गत असार ३१ गते सम्पन्न नेपाल विद्यार्थी सघँ कपिलवस्तुको ११ औ अधिवेशनवाट निर्वाचित कार्य समिती , महाधिवेसन प्रातिनिधिहरु तथा अधिवेसनमा सहयोग गर्नै सम्पुर्णलाई बधाई तथा धन्यावाद दिदै सभापती पाण्डेयले विजयी तथा पराजित सबैलाई मिलाएर लैजाने बताउनु भयो ।
त्यस्तै शिवपुरका स्वावियु सभापती विशाल गुप्ताले सबै विद्यार्थीहरुलाई समेटेर सगंठन बालियोे बनाउनु पर्नै बताउनु भयो । अधिवेशनको क्रममा विभाजित भएका सम्पुर्ण विद्यार्थीलाई एक ढिक्कामा गसेर अगडी बढ्न सके नेपाल विद्यार्थी सघलाई नमुना बनाउन सक्ने बताउनु भयोे । बोल्ने अधिकान्स वाक्ताले नव निर्वाचित नेपाल विद्यार्थी सघका कार्य समिति सदस्य र महाधिवेन प्रातिनिधिहरुलाई सफल कार्यकालको शुभकामना दिदै सबै विजयी र पराजित लाई समेटेर लैजना अनुरोध गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई टिका लगाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
चन्द्रौटा उघोग बाण्ज्यि सघंका अध्यक्षँ जमशेर अलि मियाले क्षेत्र नं ४ का सभासद सुरेन्द्रराज आचार्य ,क्षेत्र नम्वर २ का स्वातन्त्र सभासद अतहर कामाल नेपाली काग्रेस कपिलवस्तुका कार्यवहाक सभापती अब्दुल कलाम , नेपाल आदर्श बहुमुखी क्याम्पसका स्वावियु सभापती विशाल गुप्ता र नेपाल विद्यार्थी सँघ कपिलवस्तुका सभापती राकेश पाण्डेयलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
नेपाल विद्यार्थी सघ क्षेत्र नं ५ का सचिव विश्वमाणी घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सघ क्षेत्र नं ५ का सभापती बाल कृष्ण भुसालले गर्नु भएको थियो ।
Subscribe to:
Comments (Atom)