कपिलवस्तु भद्रा १
मधेशी मोर्चा र प्रहरी विच झडप ३ दर्जन भन्द बढी घाइते भएका छन ।कपिलवस्तुको तौलिहवामा बन्दकर्ताले प्रर्दशन गर्दा प्रहरीले १८ राउन्ड अश्रुग्याँस प्रहर गरेको छ । प्रर्दशनका क्रममा प्रहरी र बन्दकर्ता विच झडप भएकोहो । बन्दकर्ताले जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गर्दा प्रहरीसग झडपभएको हो । झडपमा एक दर्जन प्रहरी सहित दुई दर्जन बढी प्रर्दशनकी घाइतेभएका छन ।गम्भीरघाइते हुने मध्ये सघिय समाजवादीपार्टीकानेताअब्दुलरसिदखाँ,तराईमधेशलोतन्त्रीकपार्टीकानेताधमेन्द्रबहादुरश्रीवास्तवा,सदभावनाकाबृजेन्द्र कुमार चौधरी, स्थानिय नेता, समिम खाँ,लगायत घाइते भएका छन भनेअन्य घाइतेहरुको नाम खुल्ना सकेको छैन
। प्रर्दशनकारीहरुले तौलिहवामा रहेकोकलोनिका कार्यालयको १७ वटा झयालहरु तेडफोड,एकगाडी तोडफोड, घरेलुकार्यालायमा रहेको लु १ त १६१ नम्बरको मोटरसाइकलमा आगजानी,घारेलुकार्यालयका तीन थान कम्प्युटर एक थान लेपटप एक थान प्रिन्टर, सोफा समेतजलाएका छन ।मदेशी मौर्चाको बन्दले कपिलवस्तुको जनजिवन प्रभावित बनेको छ । बन्दलेकपिलवस्तुको चोक र बाजार पुर्ण रुपमा सुनसान बनेको छ । भने पुर्व पश्चिममहेन्द्र राजमर्ग पनिबन्द रहेको छ । बन्दले यहाका व्यपारा व्यावसय, शिक्षणसस्था,कलकारखाना लगातार ६ दिनकोे बन्दले दैनिक उपाभोग्यका सामग्री समेतखरिद विक्री गर्न पाएका छैनन । लागातार ६ दिनकोबन्दले चन्द्रौटा,बहादुरगन्ज, कृष्णनगर,बुटहनिया, महाराजगन्ज, विजगौरी,तौलिहवा,चारनम्बर,गोरुसिगे, बुढडी खरेन्द्रपुर पुर्ण रुपमा बन्द रहेको मोर्चाले जनाएकोछ । यसै विच कपिलवस्तु तौलिहवामा मोर्चाले विरोध प्रर्दशनगर्ने क्रममाप्रहरीले प्रर्दशनकारी माथि १८ राउन्ड गोली हावई फाइरिङ गरेका छन । झडपमा३ जना गम्भीर घाइते भएको सदभावना पार्टीका केद्रिय सदस्य राविदत्त मिश्रालेजनकारी दिनु भयो । मेर्चा सहितका दलको नेपालबन्दकारण आज बिहानै देखि कपिलवस्तु जनजीवन प्रभावित भएको छ । बन्दकर्तालेएम्बुलेन्स, प्रेस, स्कूलबस चल्नदिइएकोबन्दकर्ताले बताएका छन् ।यसैबीचथरुहट संघर्ष समितिले भने आन्दोलनका कार्यक्रम ४ दिनका लागिलम्ब्याएको छ ।
आफूहरुको माग पुरा नभएको भन्दै विरोध र आन्दोलनका कार्यक्रम लम्ब्याइएको
संघर्ष समितिले जनाएको छ । संघीय सीमांकनमा तराइका जिल्लालाई पहाडी
जिल्लामा पारेको भन्दै थरुहट संघर्ष समितिले आन्दोलन गर्दै आएको छ । थरुहट
आन्दोलनका कारण तराइका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।
No comments:
Post a Comment